यही घर जहाँ एमाले–माओवादीविच ऐतिहासिक सम्झौता भयो (फोटो फिचर)


१७ आश्विन २०७४, मंगलवार
एमाले माओवादीको निर्णायक वार्ता mm

ललिपतुर : नेपालको राजनीतिमा मंगलबार (१७ असोज २०७४) ऐतिहासिक दिन बनेको छ । तीन पार्टी नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल हुदै पार्टी एकीकरण घोषणा गरेको यो दिनबाट नेपाली राजनीतिमा नयाँ अध्यायको प्रारम्भ भएको छ । यो ऐतिहासिक दिनको अन्तिम निर्णायक ललितपुरको मानभवन स्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफन्ता एंव विश्वास पात्रको घरमा निर्णायक भयो । यो घरमा बिहान १० बजेदेखि सुरु भएको वार्ता दिउसो १० बजे सकिएको थियो । वार्तामा एमालेबाट एमालेले अध्यक्ष केपी ओली, माधव नेपाल, बामदेव गौतम, बिष्णु पौडेल, सुबास नेम्बाङ लगायत सहभागी थिए । माओवादीबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, र जर्नाद्धन शर्मा सहभागी थिए ।  यो घर जहाँ माओवादी एकताको लागि पनि निर्णायक वार्ता यही भएको थियो । यही घरको निर्णायक वार्तापछि बादल र प्रचण्डले पार्टी एक गरेका थिए ।

यो घर शैलुन कन्ट्रक्सन प्रालीका संचालक रहेका अधिकारी माओवादी अध्यक्ष प्रचण्डको विश्वास पात्र मानिन्छन् । यो घरमा यसअघि मणि थापा, मात्रिका यादव सहित १० वटा साना पार्टीहरुसँग माओवादी एकताको वार्ता भएको थियो । प्रचण्डले आफ्नो महत्वपूर्ण भेट यही गर्ने गरेका छन् ।

एमाले माओवादीको निर्णायक वार्ता 55 1 एमाले माओवादीको निर्णायक वार्ता mm

DSC4172 Copy Copy 2 nnnn

एमाले माओवादीको निर्णायक वार्ताhh

एमाले माओवादीको निर्णायक वार्ता4

एमाले माओवादीको निर्णायक वार्ता 55

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७