एन्जिला र संगितालाई नेपाल २०१८ को मिस एण्ड मिसेस बिउटिफुल ताज


२५ पुष २०७४, मंगलवार
मिस एण्ड मिसेस बिउटिफ़ुल नेपाल २०१८ को ताज एन्जिला र संगितालाई 8279

काठमाण्डौ: दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामा भएको मिस बिउटिफ़ुल नेपाल २०१८ र मिसेस बिउटिफ़ुल नेपाल २०१८ को तेस्रो र दोस्रो संस्करणको उपाधी एन्जिला कार्की तथा संगिता न्यौपानेले जित्न सफल भएका छन्।मिस एण्ड मिसेस बिउटिफ़ुल नेपाल २०१८ को ताज एन्जिला र संगितालाई 8279

आइतबार अबेर साँझ राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि अयोजित प्रतियोगितामा एन्जिला कार्कीले २० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस बिउटिफ़ुल नेपाल २०१८ को ताज जित्न सफल भएकी हुन् भन संगिता न्यौपानेले १० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस बिउटिफ़ुल नेपाल २०१८ को उपाधि आफ्नो हातमा पार्न सफल भएकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७