माग्ने बुढा १० लाख पारिश्रमिकमा अनुबन्धित


२७ पुष २०७४, बिहीबार
kedar gimire

काठमाडौं : हास्यकलाकार केदार घिमिरे माग्नेबुढा नयाँ फिल्ममा आबद्ध भएका छन्। उनी सुदर्शन थापाको निर्देशन रहने अन टाइटल फिल्ममा मंहगो पारिश्रमिक सहित अनुबन्धित भएका छन्। उनले यस फिल्मबाट १० लाख पारिश्रमिक लिएको बुझिएको छ।kedar gimire

यस फिल्मलाई नायिका पुजा शर्मा र सुदर्शन थापाले संयुक्त लगानीमा निर्माण गर्दैछन्। फिल्ममा पुजा शर्माको मुख्य भुमिका रहने छ। पुजा अहिले फिल्मको लागि खुबै मेहनत गरिरहेकी छिन्। उनी अहिले शारीरिक व्यायम गरिरहेकी छिन्। फिल्मको लागि नायकको भने खोजी भइरेहको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७