जाडोमा करिश्मा किन न्युड ?


२७ पुष २०७४, बिहीबार
karishma

मौसम जाडोको छ । तर जाडोलाई नै मात खुवाउने गरी रागिनी एमएमएस अभिनेत्री करिश्मा शर्माले न्युड तस्बिर खिचाएर मौसमलाई गर्मागर्मी बनाईदिएकी छन् ।

karishma

केही महिना अघि फिल्मका लागि हट फोटोसुट गराएर सनसनी मच्चाएकी उनी फेरि कामुक तस्बिर सहित आएकी छन् । यसरी धमाधम न्युड तस्बिर आउन थालेपछि करिश्मालाई सानो पर्दाकी इशा गुप्ताको ट्याग भिराइदिन समेत थालिएको छ । सुगठित शरिरकी धनी करिश्मालाई तस्बिरमा निकै कामुक देखिएको छ । तस्बिरमा उनको किलर लुक्सको समेत चर्चापरिचर्चा गरिन थालिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७