सर्वोच्चको आदेशबारे यसो भन्छन् डाक्टर केसी


२८ पुष २०७४, शुक्रबार
Dr Gobinda KC

काठमाडाैं : डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक र नागरिकता प्रमाणपत्र छानविन गर्नुपर्ने आफ्नो माग बमोजिम सर्वोच्च अदालतबाट आएको आदेश सकारात्मक भएको बताएका छन् । अाजकाे नागरिक दैनिकमा खबर छ ।Dr Gobinda KC

पराजुलीले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपि तथा उनको उमेर सम्बन्धमा न्यायपरिषदबाट भएको निर्णय झिकाउन आदेश दिएको छ ।

इजलासले पुस २३ मा डा। शशी शर्माको मुद्दामा सर्वोच्चले दिएको फैसलाप्रति मिसिल झिकाउन पनि आदेश दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७