अाजकाे राशिफल, वि.सं. २०७४ साल पुस २८ गते।


२८ पुष २०७४, शुक्रबार
rashifal today

वि.सं. २०७४ साल पुस २८ गते। शुक्रबार। इश्वी सन् २०१८ जनवरी १२ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– एकादशी, २३:१८ बजेउप्रान्त द्वादशी। नक्षत्र– विशाखा, १०:०७ बजेउप्रान्त अनुराधा। योग– शूल, ८:३२ बजेउप्रान्त गण्ड। करण– वव, १०:३५ बजेदेखि वालव, २३:१८ बजेउप्रान्त कौलव। आनन्दादिमा मातंग योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२७ बजे र दिनमान २६ घडी १२ पला। षट्तिला एकादशी व्रत।rashifal today

मेष

ico 2

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पार्टनरमा सफलता मिल्नेछ ।

बृष

ico 3

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । प्रेमीको सहयोग पाईनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

मिथुन

ico 4

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साँझमा पैशा खर्च हुने योग छ ।

कर्कट

ico 5

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्धु बान्धव बाट सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह

ico 6

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक कार्यमा रुची बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । शुभ समाचार सुन्न पाइएला ।

कन्या

ico 7

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ ।

तुला

ico 8

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा सङ्का उत्पन्न हुनेछ । सम्पतत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ ।

बृश्चिक

ico 9

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्य सम्पादनमा सहजता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

धनु

ico 10

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारिवारिक सद्भाव बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला ।

मकर

ico 11

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मंगल कार्यको योगछ ।

कुम्भ

ico 12

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मिष्ठान्न भोजन प्राप्ति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

मीन

ico 13

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नजिकको मित्रसँग भेटघाट हुनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७