सौतेनी आमा रोक्न छोेरी नै बनिन् बाबुको श्रीमति


२८ पुष २०७४, शुक्रबार
sau

संसारमा विभिन्न हर्कत गर्ने मानिसको कमी छैन । यस्तै हर्कत हङकङमा एक युवतीले गरेकी छिन् । दुनियाँलाई नै छक्क बनाउने उनको यो हर्कत सुन्दा जोकोही चकित हुन्छन् । आफ्नो बाउले अर्को आमा भित्र्याउन लागेपछि उनी आफै बाबुको श्रीमति बनि दिइन् ।sau

बाबुको श्रीमति बन्नुको कारण पनि रोचक छ । उनी सौतेनी आमा बन्न लागेकी युवतीलाई चिन्थिन् । ती युवतीलाई उनी मन पराउँदैन थिइन् । आफुले मन नपराएकी युवती आफ्नो घरमा भित्रिन लागेपछि उनी आफै बाउको श्रीमति बनिन् । २६ वर्षीया ती युवतीले २००९ मा पहिलो पहिलो पटक बाबुसँग सुतेको बताएकी छन्् । हाल उनको मुद्धा हङकङको अदालतमा विचाराधीन छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७