भियग्रा खाँदा यस्तो भयो बेहाल…….


२८ पुष २०७४, शुक्रबार
vi

थाईल्याण्डको फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा यौनवद्र्धक औषधि भियग्रा खाएर होहल्ला गर्ने एक अमेरिकी नागरिक पक्राउ परेका छन् । थाई प्रहरीले उनलाई पक्राउ गरेको हो ।vi

ती अमेरिकी नागरिक स्टिभ चो भएको थाई प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनले आफूले धेरै मात्रामा भियग्रा खाएकाले सन्तुलन बाहिर गएको स्वीकारेको थाई प्रहरीले जनाएको छ ।

फुकेट बिमानस्थलमा कोरियाको इन्चोन जान लागेका उनी नग्न अवस्थामा थिए र उनले एयरपोर्टका कर्मचारी र अन्य यात्रुहरुलाई दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको छ । प्रहरीले पक्राउ गरेपछि उनको कोरिया यात्रा रोकिएको छ भने उनलाई फुकेटको एक अस्पतालमा राखेर उपचार गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७