एमालेबाट राष्ट्रिय सभाको उम्मेदवार बन्न ६ मापदण्ड आवश्यक


२८ पुष २०७४, शुक्रबार
uml office

काठमाडौं: नेकपा एमालले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्नको लागि ६ बुँदे मापदण्ड बनाएको छ । कार्यबहाक अध्यक्ष बनेको वामदेव गौतमको अध्यक्षतामा बसेको पार्टी कार्यायल धुम्वाराहीमा बैठकले ६ बँदे मापदण्ड बनाएको हो ।

CPN UML office

बैठकले आगामी ५ माघभित्र उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन समेत दिएको छ । एमालेले विषयविज्ञ सामाजिक, सांस्कृतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका, भौगोलिक जातीय तथा लैङ्गिक सन्तुलन लगायतलाई आधार मानेर उम्मेदवार चयन गर्ने मापदण्ड बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७