होलीमा पूर्वेली सुन्दरी


२ भाद्र २०७४, शुक्रबार
2

मोरङ बेलाबारीकी प्रश्ना गुरुङ अहिले प्लसटु सकेर शिक्षण पेशामा संग्लन छिन् । मोडलिङमा गहिरो रुची भएकी गुरुङ भबिष्यमा अभिनयमा आउने उनको सपना छ । त्यसो त उनी गीत पनि गाउँछिन् । लजालु स्वाभावकी गुरुङले जातिय पोशकको कपडा लगाएर धेरै मोडलिङ समेत गरेसकेकी छिन् ।
तस्बिर : सन्दीप राई/नयाँ पेज

 

4

3 1

2

1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७