होलीमा पूर्वेली सुन्दरी

मोरङ बेलाबारीकी प्रश्ना गुरुङ अहिले प्लसटु सकेर शिक्षण पेशामा संग्लन छिन् । मोडलिङमा गहिरो रुची भएकी गुरुङ भबिष्यमा अभिनयमा आउने उनको सपना छ । त्यसो त उनी गीत पनि गाउँछिन् । लजालु स्वाभावकी गुरुङले जातिय पोशकको कपडा लगाएर धेरै मोडलिङ समेत गरेसकेकी छिन् ।
तस्बिर : सन्दीप राई/नयाँ पेज

 

यसमा तपाईको प्रतिक्रिया