नाट्टा निर्वाचन: सिएन पाण्डेको अग्रता कायम, कस्को मत कति ?

काठमाडौं: नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स नाट्टा निर्वाचनमा पछिल्लो मत परिणाम अनुसार अध्यक्षका उम्मेदवार सिएन पाण्डेले अग्रता कायम राखेका छन् ।

राती १।३० बजेसम्मको परिणाम अनुसार पाण्डेले १७२,मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का प्रत्यासी डिके शर्माले १४१ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

अध्यक्ष : सिएन पाण्डे- १७२, डिके शर्मा – १४१
प्रथम उपाध्यक्ष : अच्युत गुरागाईं १६७, चित्रबहादुर गुरुङ १३९

द्वितिय उपाध्यक्ष : सुनिल शर्मा १५२, संगिता जिरेल १५१
महासचिव: रमेश थापा १८६, विनय बस्नेत १२२
सचिव : हरिभक्त श्रेष्ठ १५१, सविता भट्टराई १५७
कोषाध्यक्ष: राजकुमार थापा १५३, रामप्रसाद श्रेष्ठ १५४
सह कोषाध्यक्ष : सुरेन्द्र भट्टराई १७८, युवराज सुवेदी १२० सदस्यहरुमा सुदर्शन नेपाल, देवकी गुरुङ, कुमारमणी थपलिया, फुरी ग्याल्जेन शेर्पा, रमेश पौडेल, राजु ढकाल, इनु थापा, गीता ढकालले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्