सोनाम ल्होछारमा सँस्कृति र सौन्दर्य (फोटोफिचर)


४ माघ २०७४, बिहीबार
sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 5
????????????????????????????????????

प्रबिन कुलुङ राई

काठमाडौं  :  तामाङ समुदायले  नयाँवर्ष २८५४ औं अर्थात सोनाम ल्होछार भव्यताका साथ काठमाडौंमा मनाएका छन् ।  तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ ।

‘ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ’सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होछार मनाउँदै आएका छन् । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरी मनाउने प्रचलन छ ।

यस वर्षको ल्होछार  काठमाडौको भृकुटीमण्डपमा भव्यरूपमा   विशेष कार्यक्रममा गरी मनाएका छन् ।  ल्होछार  मनाउन भृकुटीमण्डपमा तामाङ समुदायका हजारौँ मानिसहरुको उपस्थिती थियो ।

सो अवसरमा आ–आफ्नो भेषभुषामा सजिएका तामाङ समुदायले झाँकी तथा गीत संगित प्रस्तुत गर्दै एकआपसमा शुभकामना आदानप्रदान तथा खुसियाली साटासाट गरेका छन् ।

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 6

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 2

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 4

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 5

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 8

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 9

 

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 18

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 10

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 11

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 12

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 14

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 17

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 19

 

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 11 1

 

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 3

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 13

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७