बहुविवाह नगरे जेल, बहुविवाह रोक्न खोजे जन्मकैद !


८ माघ २०७४, सोमबार
africa e1516608099687
??????????????????????????????????????????????????????????

नेपालमा वहुविवाहलाई दण्डनीय मानिन्छ । निश्चित अवस्था बाहेक नेपालमा वहुविवाह गरे कानुनी कार्वाही हुन्त । तर, विश्वमा यस्तो देश पनि छन्–जहाँ वहुविवाह नगरे कैद र रोक्न खोजे जन्मकैद हुन्छ । इरिट्रिया नामक देशमा बहुविवाह अनिवार्य गरिएको छ । यहाँ एक पुरुषको दुई पत्नी नभएमा जेल सजाय हुने कानुनी व्यवस्था छ ।

africa e1516608099687
अफ्रिकी मुलुक इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या ज्यादै नै कम भएका कारण संसारका महिला अधिकारकर्मीहरुको बिरोधका बावजुत यस्तो नियमलाई अनिवार्य बनाइएको छ । त्यहाँका महिलाहरुले पनि बहुबिवाहलाई समर्थन गर्ने गरेका छन् । यो उनीहरुका लागि वाध्यता पनि हो । यदि कोही महिलाले वहुविवाह रोक्न खोजे यसले जन्मकैदको सजाय भोग्न तयार हुनुपर्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७