लौ यस्तो छ ज्योति मगरको ‘स्याल कुखुरी’


१६ माघ २०७४, मंगलवार
jj

भद्दा प्रस्तुती दिने गायिकाको संज्ञा पाएकी ज्योति मगर फेरि एउटा नयाँ गीत लिएर आएकी छन् । ‘स्याल कुखुरी’ बोलको रमाइलो गीतको भिडियो युट्युवमा सार्वजनिक भएको छ । तेजस रेग्मी र ज्योति मगरको स्वर रहेको यो गीतमा तेजसकै शब्द–संगीत छ ।jj

गीतको भिडियोलाई निर्देशक सरोज रोशन भट्टराइले रोचक तरिकाले प्रस्तुत गरेका छन् । युटुबमा अहिले यो गीतले चर्चा पाइरहेको छ । भिडियोमा ‘सरापे’ नामले परिचित यादव देवकोटालाई विभिन्न ५ गेटअपमा प्रस्तुत गरिएको छ । सुजन शाहीको सम्पादन रहेको भिडियोमा यादव देवकोटा, ज्योति मगर र राजु भुजेलले मोडलिङ गरेका छन् । jy

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७