पर्यटन व्यवसायीको मृत्यु


२१ माघ २०७४, आईतवार
chitwan5 PwySEEGCEc

चितवन: पर्यटकीय नगरी सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायीको आज बिहान मृत्यु भएको छ । chitwan5 PwySEEGCEc
जिल्ला प्रहरी कार्यालयका अनुसार रत्ननगर नगरपालिका–८ बच्छौली सौराहामा रहेको ‘एप एण्ड्स एप्पल स्टार’ रेष्टुरेण्टका सञ्चालक इन्द्रबहादुर गुरुङकी श्रीमती अन्दाजी २७ वर्षीया हीरामायाको मृत्यु भएको हो ।

स्थायी घर भरतपुर महानगरपालिका–१९ रामपुर भएकी गुरुङ सौराहामा पर्यटन व्यवसाय गर्दै आएकी थिइन् । खाना खाई सुतिरहेका अवस्थामा मुखवाट फिँज निस्किएपछि उपचारका क्रममा चितवन मेडिकल कलेज ल्याउँदै गर्दा बाटामा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले बताउनुभयो । शव परीक्षणका लागि सरकारी अस्पतालमा राखिएको छ ।

चितवन पर्यटकीय नगरी सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायीको आज बिहान मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रत्ननगर नगरपालिका–८ बच्छौली सौराहामा रहेको ‘एप एण्ड्स एप्पल स्टार’ रेष्टुरेण्टका सञ्चालक इन्द्रबहादुर गुरुङकी श्रीमती अन्दाजी २७ वर्षीया हीरामायाको मृत्यु भएको हो ।

स्थायी घर भरतपुर महानगरपालिका–१९ रामपुर भएकी गुरुङ सौराहामा पर्यटन व्यवसाय गर्दै आएकी थिइन् । खाना खाई सुतिरहेका अवस्थामा मुखवाट फिँज निस्किएपछि उपचारका क्रममा चितवन मेडिकल कलेज ल्याउँदै गर्दा बाटामा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले बताउनुभयो । शव परीक्षणका लागि सरकारी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७