जेलका कर्मचारी घुससहित पक्राउ


२२ माघ २०७४, सोमबार
CIAA NEPAL
Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT

काठमाडौं, २२ माघ । जिल्ला कारागार सप्तरीका जेलर नायव सुव्बा कृष्णबहादुर दाहाललाई ४० हजार रुपैयाँ घुस लिंदालिंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको छ । सो जेलका कैदी बन्दीहरुलाई स्थानान्तरण गरिदिने भनेर जेलर दाहालले उक्त घुस लिएका थिए ।

CIAA NEPAL

घुस लिंदालिंदै अख्तियारको टोलीले कारागार रोडको मुरली चिया पसलबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७