अदितीको साथमा अनमोल खुसी, अदितीबारे यसो भन्छन्


२३ माघ २०७४, मंगलवार
anmol kc and aditi budhathoki 2

काठमाडौं, २२ माघ : नायक अनमोल केसी आजकल निकै खुसी छन् । उनको हरेक अन्तर्वार्तामा उनी उत्साह तथा प्रेमानुभाव देखिन्न छन् । यो खुसी उनलाई ‘कृ’का नायिका अदिती बुढाथोकीको साथको कारण देखिएको स्पष्ट देखिन्छन् । anmol kc and aditi budhathoki

फिल्म कृमा एकसाथ देखिएको एक अर्को खुलेै कुरा गर्छन् । नायक केसी पत्रकारहरुसँग कुरा गर्दे अदितीको मिहिनेतको प्रशंसा गरेका छन् । उनीहरु स्कटल्याण्डमा छन् ।

अनमोलले अदितीको फिगर कोकाकोला जस्तो भएको बताउँछन् । साथै आफुलाई अदितीको हरेक रुप मनपर्ने अनमोलको तर्क छ । यी दुईले अभिनय गरेको फिल्म ‘कृ’ माघ २६ गते रिलिज हुँदैछ ।anmol kc and aditi budhathoki 2

यसपटक यो चलचित्रमा नायक केसी चकलेटी र एङ्ग्री अवतारमा देखिएका छन् । अनमोलको लुक्सले पनि यसपटक यो चलचित्रलाई विशेष बनाइदिएको छ ।

भुवन केसीले निर्माण गरेको चलचित्रमा कृमा अनमोल केसी, अदिती बुढाथोकीसँगै सरोज खनाल, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।anmol kc and aditi budhathoki 1

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७