हेमन्त शर्माको नयाँ गीत सार्वजनिक, प्रिंयकालाई ‘कसुम’ बनाए (भिडियोसहित)


२७ माघ २०७४, शनिबार
Hemanta sharma and priyanka

काठमाडौं, २६ माघ : लोकप्रिय गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । शर्माले ‘कुसुम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।Hemanta sharma and priyanka

शुक्रबार सार्वजनिक गरिएको गीत लेख कार्कीले लेखेका हुन् । बि.बि. अनुरागीको संगीत छ । यस्तै गितार सन्जिब बराइली, मादल खडग बुढा रहेका छन् । hemanta sHarma

गीतको भिडियोमा अभिनेता सुरज सिंह ठकुरी र नायिका प्रियंका कार्की देखिएका छन् । प्रियंकालाई भिडियोमा ‘कुसुम’ पात्रका रुपमा उतारिएको छ । ईश्वर काफ्लेको प्रस्तुतीमा बनेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७