त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगालागी


१ फाल्गुन २०७४, मंगलवार
tribhuvan airport nepal

काठमाडौं: नेपालको एक मात्र अन्तराष्ट्रिय विमान स्थलमा आगालागी भएको छ । विमानस्थलको आन्तरिकतर्फको कार पार्किंग क्षेत्रमा आगलागी भएको हो । आगाालाागीको कारण करिब १५ मिनेट उडान अवतरण रोकिएपछि आगो नियन्त्रणमा आएको छ ।

tribhuvan airport nepal
फाइल तस्बिर

आगलागीका कारण आन्तरिक र अन्तरार्ष्ट्रिय उडान(अवतरण रोकिएको थियो । विमान स्थलमा चुरोट खाएर फाल्दा आगलागी भएको आशंका गरिएको छ । अहिले आगो नियन्त्रमा आइसकेको छ । भने अन्तरार्ष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरार्ष्ट्रिय उडान अवतरण पनि सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७