यी देशका महिलाले हेर्छन् सबैभन्दा धेरै पोर्न फिल्म


६ फाल्गुन २०७४, आईतवार
porn 1

पाकिस्तानका महिलाहरुको बारेमा आश्चर्य लाग्दो खुलासा भएको छ ।विश्वमा सबैभन्दा धेरै पोर्न फिल्म हेर्ने सुचीमा पाकिस्तानका महिलाहरु सबैभन्दा अगाडि देखिएका छन् । porn 1

संसारको सबैभन्दा ठुलो एडल्ट डेटा एनालिसिस साइट पोर्नहबको रिर्पोट अनुसार एडल्ड साइटमा देखिने ६० मिलियन महिलामा सबैभन्दा धेरै २४ प्रतिशत महिला पाकिस्तानी रहेका छन् ।यस वेवसाइटका अनुसार अमेरिका, फ्रान्स, अस्ट्रेलिया, रुस, फिलिपिन्स र पुर्वी युरोपको डेटा पनि संकलन गरिएको थियो ।

यी सबै देशहरुका महिलाले इन्टरनेटमा कति समय पोर्न फिल्म हेरेर बिताउने गर्छन् र कस्ता खाले पोर्न फिल्म हेर्न रुचाउँछन् सबैको डेटा पनि दिएको थियो । तर, सबैभन्दा आश्चर्य लाग्दो डेटा भने पाकिस्तानको भएको बताइएको छ । रुढीवादी समाज भएपनि पोर्नमा अगाडि देखिए पछि सबै आश्चर्यमा परेका हुन् । इस्लामिक राष्ट्र पाकिस्तानमा पोर्न प्रतिबन्ध रहेको छ । एजेन्सी ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७