नायिका नै यौन कर्ममा !


८ फाल्गुन २०७४, मंगलवार
meg12v

काठमाण्डौं, ८ फागुन : यौन कर्ममा साधारण मानिस मात्र छन् भन्ने कुरा भ्रम हो । निकै धनाढ्य र सामाजिक छवि बनाएकाहरु पनि यौन कर्ममा रहेका घटनाहरु सार्वजनिक हुने गरेका छन् ।meg12v

यस्तै घटना भारतमा सार्वजनिक भएको छ । तर, यो रियल लाइफमा नभई रिल लाइफको मात्र घटना हो । बलिउड नायिका मेघना नायडु कमब्याकको तयारीमा छिन् । १० बर्षसम्म फिल्मबाट टाढा रहेकी मेघना फेरि कमब्याकको तयारीमा छिन् । बोल्ड छबीको कारण चर्चामा रहेकी उनले आफ्नो कमब्याक फिल्ममा यौनकर्मीको भूमिका निभाउने छिन् ।jdwmPAfedebsi

मेघनाका अनुसार उनले बंगाली फिल्म ‘सितारा’ मा काम गर्न लागेकी हुन् । ‘हो म सितारामा यौनकर्मीको भूमिकामा देखिँदैछु,’ उनले भनिन् । यो फिल्म र भारत र बंगलादेशमा सञ्चालित वेश्यालयमा केन्द्रित हुने भएको छ । त्यसो त भारत र बंगलादेशमा हुने मानव तस्करीलाई पनि उजागर गरिने मेघनाले बताइन् । मेघनाले केही ‘बी ग्रेड’ का हिन्दी फिल्ममा काम गरेकी छिन् । उनी बलिउडको साथै दक्षिण भारतीय फिल्ममा सक्रिय छिन् । हिन्दी चलचित्र ‘हवस’ मा काम गरेपछि उनी चर्चामा आएकी थिइन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७