माओवादी नेता शर्मा अस्पताल भर्ना


८ फाल्गुन २०७४, मंगलवार
janardan sharma

काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अस्वास्थ्य बनेका छन् । शर्मा स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका छन् । डाक्टरहरुले उनलार्इ चेकजाँच गरिरहेको शर्माका छन् । शर्मालाई के भएको भन्ने जानकारी आएको छैन । डाक्टरले चोकजाँच गरिरहेको रिपोर्ट आइसकेका छैनन् ।

janardan sharma
फाइल तस्बिर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७