खराब समयबाट गुज्रँदै साम्राज्ञी


१० फाल्गुन २०७४, बिहीबार
samragyee rl sha 3

काठमाडौं ,१० फागुन : पछिल्लो समय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह दुई ठुलो विवाद फसिन् । उनको नितम्बको ट्याटु बाहिरियो भने यही समयमा उनले ‘गाउँले भूमिका गर्दिनँ’ भनेको खबर बाहिरियो । जसको कारण उनले उनका फयानहरुलाई स्पष्टीकरण नै दिनुपर्यो ।

samragyee rl sha 3

उनी अहिले फेरी यस्तै एउटा समस्यमा परेकी छिन् । फिल्म ‘कायरा’को सुटिङको क्रममा फिलिपिन्स रहेकी उनको पासपोर्ट फिलिपिनो सरकारले जफत गरेको स्रोतले बताएको छ ।
उनकै कारण यही कारण फिल्म युनिटको दुःख पाएको समेत बताएको छ । भने उनी समयमै सुटिङका लागि पुग्न नसकेका कारण निर्माता रहेको नायक आर्यन सिग्देल दोहोरो खर्च गर्न बाध्य भएको समाचार छ ।

स्रोतका अनुसार फिलिपिन्समा सुटिङ गरिरहेका आर्यनको फिल्म युनिट ‘ओभर स्टे’को चक्करमा परेको छ । यही कारण फिल्म युनिटको पासपोर्ट फिलिपिनो सरकारले जफत गरेको स्रोतले बतायो । ‘ओभर स्टे’को मुद्दामा सरकारसँग दुई विकल्प हुने गर्छन् । पहिलो समातेर डिपोर्ट गरिदिने वा जरिवाना लिएर भिसा थप गर्ने ।samragyee rl sha 4स्रोतका अनुसार फिलिपिनो सरकारले जरिवाना लिएर भिजा थप गर्ने निर्णय गरेको छ । जसअनुसार आर्यनले जरिवाना बुझाएर भिसा थप्ने निर्णय गरेका छन् ।samragyee rl sha 4

 

तस्बिर :  साम्राज्ञी राज्य लक्ष्मी शाहकाे इन्टाग्रामबाट

याे पनि पढ्नुहाेस्
नायिका साम्राज्ञीले मनको कुरा खोलिन्, ‘तनावमा छु’

साम्राज्ञीकाे स्तनमुनि ‘ट्याटु’ खोप्ने आर्टिष्टले मागे माफी

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७