प्रधानमन्त्री ओलालाई अमेरिकी राष्ट्रपति ट्रम्पको शुभकामना


११ फाल्गुन २०७४, शुक्रबार
tru

काठमाण्डौं, ११ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्म दिनको शुभकामना दिएका छन् ।
शुक्रबार नेपाली समय अनुसार दिउँसो अमेरिकास्थित नेपाली राजदूतावासमार्फत ट्रम्पले ओलीलाई शुभकामना सन्देश पठाएका हुन् ।tru

सन्देशमा नेपालको दिगो विकास र स्थायी सरकारका लागि शुभकामनान दिएका छन् । शुभकामना सन्देशमा दुई देशबीचको दुई पक्षीय सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास लिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७