व्यवस्थापनको बिषयमा अन्तराष्ट्रिय सम्मेलन सम्पन्न


२३ फाल्गुन २०७४, बुधबार
Uniglobe International Management Conference V 7

 

काठमाडौं २३ फागुन । युनिग्लोब कलेजले अन्तराट्रिय व्यवस्थापन सम्मेलन गरेको छ । नेपालमा विज्ञान, प्रविधि र व्यवस्थापनको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विभिन्न क्षेत्रका विज्ञद्वारा सञ्चालित युनिग्लोब कलेजले विज्ञहरुको उपस्थीतिमा सम्मेलन गरेको हो ।Uniglobe International Management Conference V 1

‘हालको व्यवस्थापन क्षेत्रमा प्रगति स् चुनौति, पहलहरु र अगाडि बढ्ने बाटो’ बिषयक अन्तराट्रिय व्यवस्थापन सम्मेलन गरेको हो । दुईदिने सम्मेलन २३ फागुनमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैङ्ककागभर्नर डा।चिरञ्जीवी नेपालले मानव श्रमसाधन विकास तथा दक्ष जन शक्ति विकासका लागि सम्मेलनले उल्लेख्य भुमिकाखल्ने बताए । सम्मेलनका मुख्यवक्ता लुजवियाना विश्वविद्यालय स्लोभियानाक ाप्रोफेसर डा। राडो बोजोनिकले विश्व बजारमा श्रमिकहरुको बढावा दिनका लागि अबको व्यवस्थापन शिक्षाले उल्लेख्य भुमिका खेल्नुपर्ने बताए ।

बुधबार सम्म चलेको सम्मेलनमा ९४ वटा कार्यपत्रहरु समावेश रहेको जसमा १ सय ९८ जना प्रस्तोताहरु थिए । सम्मेलनमा भारत, बङ्गलादेश, स्लोभेनिया र नेपालका व्यवस्थापन संकायका विद्यार्थी, शिक्षक, र प्रोफेसर गरि करिब ६ सय जनाको सहभागिता थियो । कार्यक्रममा उत्कल विश्वविद्यालय, एफ।आइ।आइ। बि।नयाँदिल्लि, चित्तागाउँ विश्वविद्यालय बङ्गलादेश, मेवार विश्वविद्यालय राजश्थान, पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयका प्रोफेसरहरुको सहभागिता थियो ।

सम्मेलनमा मुलभुत रुपमा ६ वटा विषय वस्तुमा कार्यपत्र प्रस्तुत गरियो । आधुनिक बैंकिङको समस्या र चुनौति, मानव स्रोत व्यवस्थापन, सस्थामा गरिने व्यवहार ( सि।एस।आर।, बजारिकरणमा समस्या र चुनौति, व्यवस्थापनशिक्षामाचुनौति र अवसरहरु, वित्तव्यवस्थापनका समस्या र चुनौति, व्यवस्थापन क्षेत्रका समसामयिकविषयमाकार्यपत्रहरु प्रस्तुत भए ।

आर्थिक सम्बन्ध विशेष गरी छिमेकी मुलुकहरुमा कस्तो हुनुपर्छ ? भन्ने बिषयमा छलफल आयोजना गरिएको थियो । डा।भेखबहादुर थापा, पुर्व राजदुतभारत, अमेरिका, टंक प्रसाद कार्की, पुर्व राजदुत चीन र डा।तिलक रावल, पुर्व गभर्नरले यस विषयमाआफ्नो धारणहरु राखे । प्रस्तुत भएका कार्यपत्रहरु कलेजको आगामी जर्नलमा प्रकासित हुने सम्मेलनका सभापती। प्रा। राधे श्यामप्रधानले जानकारी दिए ।

फोटो फिचर ः

Uniglobe International Management Conference V 5Uniglobe International Management Conference V 3

Uniglobe International Management Conference V 4

Uniglobe International Management Conference V 7

Uniglobe International Management Conference V 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७