त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयर बङ्लाको विमान दुर्घटना


२८ फाल्गुन २०७४, सोमबार
hhh

काठमाडौं: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । एयर बङ्लाको विमान अवतरणको क्रममा दुर्घटना भएको हो । विमान अवतरणको क्रममा रनवेबाट बाहिर गएर दुर्घटना भएको छ ।

hhh
तस्बिर: 11w

 

ढाकाबाट आएको ड्यास-८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो । दुर्घटनाको पूर्ण विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७