हृदयविदारक विमान दुर्घटनाका ३० तस्बिर


२८ फाल्गुन २०७४, सोमबार
plane crash Nepal 49 confirmed dead 1 1

काठमाडौँ, २८ फागुन । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको  विमान दिउँसो २ः १८ बजे विमान अवतरणका क्रममा दुर्घटना  भयाे । बिएस २११ ‘कल साइन’ को बंगलादेश एयरलाइन्सको विमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त  भएको हो ।plane crash Nepal 49 confirmed dead 1 1

७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा विमानस्थल प्रशासनका अनुसार विमानमा ३३ नेपालीसहित बंगलादेशका ३२, माल्दिभ्सका एक र चीनको एक तथा चालक दलका तीन सदस्य थिए विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् । चालक दलका ४ सदस्य थिए ।

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।  विमानमा सवार ३३ नेपाली मध्ये २२ जनाको निधन भएको छ । १९ जना घाइते भएका र ३ जना सम्पर्कविहीन भएको बताइए पनि राति अबेरसम्म अधिकांश मृतकहरुको सनाखत भइसकेको छैन । उक्त दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ ।

दुर्घटना हुने वित्तिकैकाे तस्बिरsu 12

us23

hhh

1

उद्दारका क्रमका तस्बिर
बंगलादेशबाट काठमाडौ आएको युयस बंगाल विमान सोमबार १४:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि उद्धारको प्रयास हुँदै । 

plane crash Nepal 49 confirmed dead 1

plane crash Nepal 49 confirmed dead 32

plane crash Nepal 49 confirmed dead 31 1

plane crash Nepal 49 confirmed dead 30

 

plane crash Nepal 49 confirmed dead 20

 

plane crash Nepal 49 confirmed dead 19

 

plane crash Nepal 49 confirmed dead 18

plane crash Nepal 49 confirmed dead 15

plane crash Nepal 49 confirmed dead 14

plane crash Nepal 49 confirmed dead 12

plane crash Nepal 49 confirmed dead 13 1

 

plane crash Nepal 49 confirmed dead 31

plane crash Nepal 49 confirmed dead 3 1

 

plane crash Nepal 49 confirmed dead 13

भिअार्इपीहरूकाे विमान स्थालमा अागमन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा सवार भएका घाइतेहरुको अवस्थाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर जानकारी लिएपछि पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली।

plane crash Nepal 49 confirmed dead 8

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा सवार भएका घाइतेहरुको अवस्थाबारे काठमाडौँ मेडिकल कलेज (केएमसी अस्पताल) सिनामंगलमा पुगेर जानकारी हासिल गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । साथमा गृहमन्त्री रामबहादुर थापा बादल, रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग, तथा वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव ।

plane crash Nepal 49 confirmed dead 17

plane crash Nepal 49 confirmed dead 21

उपचारका क्रममा घाइते
दुर्घटनाग्रस्त यू एस बंगाल विमानबाट आएका घाइते यात्रुलाई काठमाडौँ मेडिकल कलेजमा उपचारका गर्दै ।

 

plane crash Nepal 49 confirmed dead 22

 

plane crash Nepal 49 confirmed dead 23

 

plane crash Nepal 49 confirmed dead 24

 

plane crash Nepal 49 confirmed dead 25

 

plane crash Nepal 49 confirmed dead 29

plane crash Nepal 49 confirmed dead 28

 

plane crash Nepal 49 confirmed dead 27

 

plane crash Nepal 49 confirmed dead 26

 

plane crash Nepal 49 confirmed dead 2

शाेकाकुल अाफन्त

Us bangala air accident in kathamandu 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७