शितगङ्गा रुपन्देहि सम्पर्क मञ्चको गठन


२६ फाल्गुन २०७४, शनिबार
arghakhachi

-हरि कुँवर
अर्घाखाँची, फागुन २६ गते । अर्घाखाँची शितगङ्गा न. पा. बाट स्थायी र अस्थायी रूपमा रुपन्देहि जिल्लाभित्र रहेर पेसा व्यवसाय गरिरहेको जनताहरूले शितगङ्गा–रुपन्देही सम्पर्क मञ्चको गठन भएको छ ।

बुटवल बहुमुखि क्याम्पसमा आयोजना गरेको भेलाले रुपन्देहिका विभिन्न ठाउँमा छरिएर रहेका नेकपा एमाले सम्बद्ध कार्यकर्ता तथा शुभचिन्तकहरूको सम्पर्क मञ्च गणेश बेल्वासेको अध्यक्षता गठन गरेको हो ।

नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज कँड्ड नजिर मियाको प्रमुख आतिथ्यता, अर्घाखाँची क्षेत्र नं २ बाट पाँच नम्बर प्रदेशको सदस्यमा निर्वा्चित माननीय प्रदेशसभा सदस्य कँड्ड रामजि प्रसाद घिमिरेको बिशिष्ठ आतिथ्यता ,नेकपा एमाले अड्डखाँ ड्ड जिल्ला सचिवालय सदस्य कँड्ड वसन्त श्रेष्ठ , बुद्धिजीवी , प्राध्यापक डिल्लि बेल्वासे , जिल्ला सदस्य कँड्डखुबिराम आचार्य , नेकपा एमाले अर्घाखाँची रुपन्देहि सम्पर्क मञ्च सचिव कँड्डगोपाल घिमिरे ,सहसचिव कँड्ड विक्रम खनालको आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट कँड्ड शिव वेल्बासे सम्योजक रहेको २५ सदस्यीय शितगङ्गा रुपन्देहि सम्पर्क मञ्च गठन भएको छ ।

तारा पाण्डेको सञ्चालन रहेको कार्यक्रममा नवीन थापा सारेको स्वागत रहेको थियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७