दश तस्बिरमा राष्ट्रपति भण्डारीको शपथ


३० फाल्गुन २०७४, बुधबार
bidhay debi bhandariदश तस्बिरमा राष्ट्रपति भण्डारीको शपथ 9
gjlgjf{lrt /fi6«klt e08f/Låf/f zky u|x0f /fi6«klt ejg zLtnlgjf;df a’waf/ cfof]lht ljz]if ;df/f]xdf gjlgjf{lrt /fi6«klt ljBfb]jL e08f/LnfO{ kb tyf uf]kgLotfsf] zky u|x0f u/fpg’x’Fb} k|wfgGofofwLz uf]kfnk|;fb k/fh’nL . ;fydf pk/fi6«klt gGbaxfb’/ k’g, k|wfgdGqL s]kL zdf{ cf]nL, ;efd’v s[i0faxfb’/ dx/f . tl:a/ Mk|bLk/fh jGt,/f;;

काठमाडौँ: नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दोस्रो कार्यकालको लागि राष्ट्रपति भवन सितलनिवासमा शपथग्रहण गरेकी छिन् ।

bidhay debi bhandariदश तस्बिरमा राष्ट्रपति भण्डारीको शपथ 9

 

संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले प्रधानन्यायधिश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, सांसदहरुसहित विभिन्न कुटनीतिक नियोगका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । प्रधानन्यायाधीश पराजुली पदबाट वर्खास्त भएका छन् । उनलाई न्याय परिषद्ले पदमा नरहेको बताएको थियो । प्रकृयागतरुपमा पराजुलीले न्याय परिषद्को पत्र नबुझेकाले प्रधानन्यायाधीश पदमा नै रहेको मानी शपथ ग्रहण भएको स्रातले बताए ।
वाम गठबन्धनबाट उम्मेदवार बनेकी भण्डारी संघ र प्रदेश सभाका सांसदको ३९ हजार दुई सय ७५ मतभार प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनले खसेको ५१ हजार पाँच सय १२ मतभारको करिब ७७ प्रतिशत ल्याइन् । यो कुल मतदाताको मतभार अर्थात् ५२ हजार पाँच सय एकको करिब ७५ प्रतिशत हो ।
तस्बिर : रासस

bidhay debi bhandariदश तस्बिरमा राष्ट्रपति भण्डारीको शपथ 15

bidhay debi bhandariदश तस्बिरमा राष्ट्रपति भण्डारीको शपथ 16

bidhay debi bhandariदश तस्बिरमा राष्ट्रपति भण्डारीको शपथ 7

bidhay debi bhandariदश तस्बिरमा राष्ट्रपति भण्डारीको शपथ 8

bidhay debi bhandariदश तस्बिरमा राष्ट्रपति भण्डारीको शपथ 9

 

bidhay debi bhandariदश तस्बिरमा राष्ट्रपति भण्डारीको शपथ 13

bidhay debi bhandariदश तस्बिरमा राष्ट्रपति भण्डारीको शपथ 14

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७