जिम्बावेमा नेपाली क्रिकेटरको छल्कियाे खुुसी (फोटोफिचर)


१ चैत्र २०७४, बिहीबार
Nepal criket photo

काठमाडौँ, १ चैत । विश्वकप छनोटको प्लेअफमा नेपालले पपुवा न्यूगिनीविरुद्धलाई ६ विकेटले हराएको छ ।जितपछि आफ्नो लक्ष्यको नजिक रहेको नेपाली क्रिकेटरकाे जिम्बावेमा खुसी छल्किएको छ । Nepal criket photo
पपुवा न्यूगिनीविरुद्ध यसअघि खेलिएको एकदिवसिय दुई खेल नै हारेको नेपालले बदला पनि लिएको छ । पपुवा न्यूगिनीले दिएको लक्ष्य ११५ रन लक्ष्य २३ ओभरमै पुरा गरे । खेलमा नेपाललका लागि दिपेन्द्र सिंह ऐर हिरो बने । उनले चार विकेटका साथै नटआउट अर्धसतक बनाए । यस्तै नेपाललका लागि कप्तान पारस खड्काले २०, आरिफ शेखले २०, अनिल शाहले ११, ज्ञानेन्द्र मल्लले १ र रोहित ३ रन लिए । नेपालका लागि सन्दीप लामिछानेले ४, सोमपाल र करणले एक–एक विकेट लिए ।

cricket Nepal

Nepal dominant six wicket win against PNG

Nepal cricket

Nepali criket zimbawe 18Nepali criket zimbawe 3

Nepali criket zimbawe 5

 

Nepali criket zimbawe 4

 

Nepali criket zimbawe 9 Nepali criket zimbawe 10

Nepali criket zimbawe 11

Nepali criket zimbawe 12

 

Nepali criket zimbawe 14

 

Nepali criket zimbawe 16

Nepali criket zimbawe 17

 

Nepali criket zimbawe 1

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७