क्लबमा २१ करोडको औँठी हराएपछि…


१३ चैत्र २०७४, मंगलवार
Perise hilton 768x366 1

काठमाडौँ, १३ चैत (एजेन्सी) । आफना कुनै पनि सामानहरु हराउँदा हामी चिन्तित हुन्छौं । यदी २१ करोडको सामाना हरायो भने के हो ? । यस्तै भएको छ,  अमेरिकन टेलिभिजनकर्मी तथा महिला व्यवसायी पेरिस हिल्टनले एक क्लबमा नाच्दानाच्दै आफ्नो २० लाख डलर पर्ने औँठी हराएकी छन् ।Perise hilton 768x366 1
नाच्ने क्रममा उनको महँगो औँठी हरायो । औँठी हराएपछि उनी एकदम चिन्तित भइन, किनकि क्लबमा धेरै मान्छे थिए र अँध्यारो थियो । वेबसाइडसँगको कुराकानीमा त्यहाँ उपस्थित मान्छेहरूले बताए कि उनी हात हल्लाउँदै नाचिरहेकी थिइन् ।
नाच्ने क्रममा उनको महँगो औँठी हरायो । औँठी हराएपछि उनी एकदम चिन्तित भइन, किनकि क्लबमा धेरै मान्छे थिए र अँध्यारो थियो ।
लगभग २१ करोड नेपाली रुपैयाँ पर्ने उक्त औँठी खोजविनका क्रममा भेटिएको छ । एक उनका सहयोगीले भिआइपी सेक्सनमा औँठीबारे खोजी गरे । आखिर एक आइस बास्केटमा उनको औँठी फेला प¥यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७