‘डगी स्टाइलमा सेक्स गर्दा मज्जा आउँछ’


१४ चैत्र २०७४, बुधबार
mahadev trepathi

महादेव त्रिपाठी,
हास्यकलाकार

mahadev trepathi

तपाईंंको नजरमा सेक्स के हो ?
अहिले त म यसलाई केटा र केटीले रमाइलो मान्ने माध्यम मात्रै ठान्छु ।

कुन नायिका तपार्इंंलाई एकदमै सेक्सी लाग्छ ?
जल शाह सेक्सी लाग्छ ।

आफूसँग सेक्स पावर कति छ भन्ने लाग्छ ?
बरु १ महिनामा एक पल्ट हुन्छ तर भएपछि दुई घण्टा भने जान्छ ।

सेक्ससम्बन्धी शिक्षा कहाँबाट लिनुहुन्छ ?
अफकोर्स ब्लू फिल्म । ब्लू फिल्म नै मेरो सेक्स गुरु हो ।

पहिलोपल्ट कुन उमेरमा सेक्स गर्नुभयो ?
१५ वर्षको उमेरमा हो, पहिलोपल्ट गरेको ।

सेक्स अफर कतिको आउँछ त ?
मलाई मात्रै होइन यस्तो अफर त सबै कलाकारलाई आउँछ भन्ने लाग्छ ।

कुन आसनमा सेक्स गर्न रमाइलो लाग्छ ?
मलाई त डगी स्टाइलमा सेक्स गर्दा मज्जा आउँछ ।

सेक्स गर्नुअघि सबैभन्दा सुरुमा पार्टनरको के हेर्नुहुन्छ ?
अनुहार नै हो । अनुहार राम्रो लागेन भने त सेक्स गर्न मनै लाग्दैन ९हाँस्दै० ।

शुक्रबार साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७