फेवातालमा ६ वटा प्याराग्लाइडिङ खसे


३० आश्विन २०७४, सोमबार
Paraglayding प्याराग्लाइडिङ

काठमाडौं : पोखरास्थित फेवातालमा हावा हुरीका कारण ६ वटा प्याराग्लाइडिङ खसेका छन् ।
सोमाबार मध्यान्न साराङकोटबाट उडेको प्याराग्लाइडिङ तीव्र हावाहुरी चलेपछि फेवातालमा खसेको हो । मानवीय क्षयती भने भएको छैन ।

Paraglayding प्याराग्लाइडिङ
दुर्घट्नामा परेका १२ जनाका उद्धार गरिएका छन् । ६ जना यात्रु र ६ जान पाइलट शकुसल उद्धार गरिसकेको प्हरलिे जानकारी दिए । दुर्घट्ना भए पनि कोही पनि अस्पताल लैजानुपर्ने गरी घाइते भने कोही भएका छैनन् । तालमा फसेका प्याराग्लाइडिङको खोजीकार्य भइरहेको प्हरीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७