राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेलको चर्चा


२८ चैत्र २०७४, बुधबार
Rastriya yojana ayog

काठमाडौं, २८ चैत : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षका लागि उपयुक्त ब्यक्तिको खोजी गरिरहेको छ । आयोगको उपाध्यक्षका लागि डा. पुष्प कँडेलको नाम चर्चामा छ ।

Rastriya yojana ayog

कँडेल एमालेभित्र संघीयताका जानकार मानिन्छन् । नेकपा एमाले केन्द्रीय लेखा समितिका अध्यक्ष समेत रहेका कँडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नेबारेमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक रहेको बताइन्छ । आयोगमा उपाध्यक्षसहित पाँच जना सदस्य नियुक्त हुने ब्यवस्था संविधानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७