जुत्ताभित्रबाट २ किलो सुन बरामद, भारतीय नागरिक विमानस्थलबाटै पक्राउ


२ बैशाख २०७५, आईतवार
gold

काठमाडौं, २ बैसाख : प्रहरीले दुई किलो ८३० ग्राम अवैध सुनसहित दुई जना भारतीय नगारिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक राहदानी नम्बर आर ४१५३०७४ भएका २० बर्षीय रोकेश पाडिगेला र राहदानी नम्बर पि ६८९६३१५ भएका २७ वर्षीय सन्तोष गाड कुन्डलवार छन् ।gold

उनीहरुले जुत्ताभित्र लुकाएर ल्याएको सुन प्रहरीले बरामद गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७