सांसद तथा एमाले अध्यक्ष तामाङ सडक दुर्घटनामा घाइते


३ बैशाख २०७५, सोमबार
Taralama Tamang Uml

काठमाडौं ०३ बैशाख । नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ सडक दुर्घटनामा परेका छन् । सोमबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित नयाँबजारको बेल्सक्याफे नजिक रिक्सा चढ्ने क्रममा से ५ प ५०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तामाङ घाइते भएका हुन् । Taralama Tamang Umlघाइते, तारालामा तामाङ ।

उनलाई थप उपचारका लागि जहाजबाट काठमाडौं ल्याइएको प्रहरीले कैलालीका प्रमुख प्रहरी एसपी विनोद घिमिरेले जानकारी दिए । मोटरसाइकलको ठक्करबाट उनको बायाँ खुट्टामा गम्भीर चोट छ ।

प्रदेश नम्बर ७ का सांसद रहेका तामाङ प्रदेशमा पार्टीको प्रमुख सचेतक हुन् । सांसद तथा एमाले अध्यक्ष तामाङ सडक दुर्घटनामा घाइते काठमाडौं ०३ बैशाख । नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ सडक दुर्घटनामा परेका छन् । सोमबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित नयाँबजारको बेल्सक्याफे नजिक रिक्सा

चढ्ने क्रममा से ५ प ५०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तामाङ घाइते भएका हुन् ।
उनलाई थप उपचारका लागि जहाजबाट काठमाडौं ल्याइएको प्रहरीले कैलालीका प्रमुख प्रहरी एसपी विनोद घिमिरेले जानकारी दिए । मोटरसाइकलको ठक्करबाट उनको बायाँ खुट्टामा गम्भीर चोट छ ।

प्रदेश नम्बर ७ का सांसद रहेका तामाङ प्रदेशमा पार्टीको प्रमुख सचेतक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७