यी हुन् विश्वकै ‘बदनाम’ सेलिब्रेटी, यस्ता छन् बदनामीका कारण


४ बैशाख २०७५, मंगलवार
bad6

काठमाडौं, ४ बैसाख : स्क्रिनमा देखिएका स्टार तपार्ईका लागि आदर्श लाग्न सक्छन् । तर, यदि यी सेलेब्सको वास्तविक जीवनबारे थाहा भयो भने तपाईलाई उनीहरुप्रति घृणा जाग्न पनि सक्छ । सिनेमा, टेलिभिजन र सामाजिक इभेन्टसमा सभ्य लाग्ने सेलिव्रेटीको बानीमा दाग अवश्य छ । हामीले यहाँ केही यस्ता सेलेव्रिटी प्रस्तुत गर्दैछौं जो आफ्नो राम्रो कामको कारणले कम र खराब कामको कारण बढी चर्चित छन् ।

लिन्ड्से लोहानbad2

संसारमा केही व्यक्तिका लागि केही प्रकारका नामले पुकार्न सकिन्छ । लिन्ड्से लोहानमा ती महिलामा एक हुन् जो सबैभन्दा हट् र सबैभन्दा खराब सेलिव्रेटीको रुपमा बढी चिनिन्छ । लिन्ड्से ड्रग्स र सेक्सको मामिलामा फसिसकेकी छिन् । पुनर्सुधार केन्द्रमा लिन्ड्सेसँग रहिसकेका रिले गिल्सका अनुसार उनी निम्फोमेनियक हुन् । रिलेका अनुसार लिन्ड्सेमा अति कामुकता छ र उनी कुनैपनि पुरुषसँग सेक्स गर्न तयार हुने गर्छिन् ।

कारमैन इलेक्ट्राbad3कारमैन सन् १९९९ मा आफ्ना पति डेनिस रोडम्यानलाई कुटपिट गरेको मामिलामा जेलको हावा खाइसकेकी छिन् ।

किम कादर्सियनbad4किस सोसलाइट र आफ्नो फिगरका कारण संसारमा चर्चित छिन् । सन् २००७ मा एक होममेड सेक्सटेपका कारण किम चर्चामा आएकी थिइन् । २० मिनेट लामो यो सेक्स टेप किमले आफ्ना पूर्वब्वायफ्रेन्ड रे जेसँग मिलेर बनाएकी थिइन् । इन्टरनेटबाट लिक भएपछि यो सेक्स टेपलाई विविध इन्टरटेनमेन्टले १ मिलियन डलरमा खरिद गरेको थियो ।

पेरिस हिल्टनbad5यी अभिनेत्री पनि सेक्स टेपका कारण चर्चामा छिन् । रिक सेलेमनसँग बनाइएको सेक्सटेप २००४ मा वान नाइट इन पेरिस नामबाट पोर्नोग्राफिक भिडियोको रुपबाट रिलिज पनि गरियो । यो सेक्स टेप ६२ मिनेट लामो थियो ।

पुनम पाण्डेbad6 1२०११ मा बोल्डनेसको नयाँ अर्थ बाहिर आयो । विश्वकप क्रिकेटको क्रममा भारतले प्रतियोगिता जिते नांगिने घोषणा गरेर पुनम पाण्डे चर्चामा आइन् । उनको बोल्ड स्टेटमेन्टले उनको जतासुकै चर्चा हुन थाल्यो । पुनम नाङ्गै त भइनन् तर यसबाट उनलाई जबरजस्ती पब्लिसिटी मिल्यो । पछि उनले बोल्ड फोटोसुट पनि गराइन् ।

शर्लिन चोपडाbad7बोल्ड गर्लको रुपमा पहिचान बनाइसकेकी शर्लिन बितेको वर्ष प्लेब्वाय म्यागजिनमा फोटोसुट गरेपछि चर्चामा आइन् । हालैको एक इन्टरभ्युमा शर्लिनले आफूलाई सेक्स क्रान्तिकारीको रुपमा बताइन् । शर्लिन यतिबेला रुपेश पौलको फिल्म कामसूत्र थ्रीडीमा व्यस्त छिन् ।

एंजेलिना जोलीbad8ह्लिउडकी सुन्दर हिरोइन एन्जेलिना जोली आफ्ना भाई जेम्स हवनसँग शारीरिक सम्बन्ध कायम राखेको खबरबाट चर्चामा आइन् । भाईसँग शारीरिक सम्बन्धको हल्ला त्यतिबेला सुरु भयो जतिबेला एन्जेलिना र जेम्सलाई एकेडेमी अवार्ड समारोहमा किस गरिरहेको बेला देखियो । २००९ मा एन्जेलिनाले एक कन्फ्रेन्समा आफू आमाको ब्वाइफ्रेन्डसँग सुतिसकेको बताएकी थिइन् । एन्जेलिनाको अनुसार त्यतिबेला उनको उमेर १६ साल थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७