राजेश हमाल एनएमबी बैङ्कको ‘एक घर एक खाता’ अभियान लिएर अर्घाखाँचीमा


६ बैशाख २०७५, बिहीबार
rajesh hamal and nnm bank 1

-हरि कुँवर
अर्घाखाँची, ६ बैशाख । नेपाली चलचित्रका महानायक राजेश हमाल एनएमबी बैङ्क ‘एक घर एक खाता अभियान’ लिएर गुल्मी हुँदै अर्घाखाँची आइपुगेका  छन् । बिहिबार अर्घाखाँची अाइपुगेका हमाललार्इ सन्धिखर्कका मेयर कमलप्रसाद भुसालले खादालाई स्वागत गरेका गरे ।rajesh hamal and nnm bank 1

नायक हमालले एनएमबी बैङ्क देशको विश्वासिलो र सजिलो बैङ्क भएको बताएका थिए । ‘पहिलो पाइला समृद्धिको, आधार सुरक्षित भविष्यको’ भन्ने मूल नाराका साथ सो बैङ्कको अर्घाखाँची शाखाले आयोजना गरेको एनएमबी बैङ्क एक घर एक खाता अभियान सदरमुकाम सन्धिखर्क शान्ति बगैँचा जदिकैमा प्रचार प्रसार शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा राजेश हमालले खाता खोल्नेहरुलाई आफ्नै हातले लक्की विजेताको लागि चाँदीको सिक्का टोपी लगायतका  शिविरमा खातावालाहरुको वम्वार उपहार कार्यक्रम अन्तरगत नायक हमाल कै हातले चिट्ठा थुतेर ५ जनालाई विभिन्न पुरस्कार समेत वितरण गरेका थिए ।

rajesh hamal and nnm bank 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७