अाजकाे राशिफल-वि.सं. २०७५ साल वैशाख ८ गते


८ बैशाख २०७५, शनिबार
rashifal today

पञ्चाङ्ग

वि.सं. २०७५ साल वैशाख ८ गते। शनिबार। इश्वी सन् २०१८ अप्रिल २१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– षष्ठी, २०:५४ बजेउप्रान्त सप्तमी। नक्षत्र– आर्द्रा, २२:०८ बजेउप्रान्त पुनर्वशु। योग– अतिगण्ड, १०:३९ बजेउप्रान्त सुकर्मा। करण– कौलव, १०:०६ बजेदेखि तैतिल, २०:५४ बजेउप्रान्त गर। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ५:३६ बजे, सूर्यास्त– १८:३१ बजे र दिनमान ३२ घडी १८ पला। छन्द दिवस। त्रिपुष्कर योग २२:०८ बजे प्रारम्भ।

 राशिफल

मेष

ic sodiac 2

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला ।

बृष

ic sodiac 3

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा अतिथीको आगमन हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । रोमाञ्चक यात्रा होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मिथुन

ic sodiac 4

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चिन्ता छाडेर चिन्तन गर्ने समयछ । बिश्वास गरेकाले साथ दिनेछन् । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । प्रेमीको सहयोग पाईनेछ ।

कर्कट

ic sodiac 5

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

सिंह

ic sodiac 6

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले कामहरू अगाडी बढ्नेछन । राज्यबाट मानसम्मान मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या

ic sodiac 7

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राज्य बाट मान सम्मान पाइनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक यात्राको योगछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

तुला

ic sodiac 8

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्या र बुद्धिको विकास हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ ।

बृश्चिक

ic sodiac 9

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लाभदायक यात्रा नहोला । गरेका काममा ढिलासुस्ती हुनेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । खर्चिलो यात्रा हुनेछ ।

धनु

ic sodiac 10

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पुनर्मिलनको योग रहेको छ ।

मकर

ic sodiac 11

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राजनैतिक कार्यमा सफलता मिल्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । परिवार संग रमाइलो भेटघाट हुनेछ ।

कुम्भ

ic sodiac 12

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन

ic sodiac 13

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्य सम्पादनमा समस्या आउनेछ । अनावश्यक झमेलामा परिएला । मनमा चञ्चलता बढ्नेछ । दिनको उत्तरार्धभने सुखद रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७