गाडी दुर्घटनामा सांसदका परिवारसहित आज जनाको ज्यान गयो


९ बैशाख २०७५, आईतवार
accident

काठमाडौं, ९ वैशाख । एक सडक दुर्घटनमा पनिर जोर्डनका एक सांसद र उनका परिवपारसहित आठ व्यक्तिको ज्यान गएको छ ।accident

सांसद र उनका परिवारजन चढेको एक कार शनिबार ट्रकसँग ठोक्किँदा सो घटना भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा परी सांसद अमाम्रेह उनकी श्रीमती, तीन छोराछोरी र श्रीमतीको भाइको ज्यान गएको छ ।
त्यसै गरी ट्रक चालक र उनको सहयोगीको पनि मृत्यु भएको बताइएको छ ।

जोर्डनको दक्षिण शहर मआनका सेनाका पूर्व कर्णेल र हालका सांसद अमाम्रेहको मृत्युको जोर्डन संसद्का सभामुखले पनि दुःख व्यक्त गरेका छन् । जोर्डनमा सडक सुरक्षामा कमी भएकै कारण सन् २०१६ मा सडक दुर्घटनामा परी ७५० व्यक्तिको मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७