बिगबोस-११ की शिल्पाको पोर्न भिडियोले मच्चियो सनसनी


१० बैशाख २०७५, सोमबार
Shilpa Shinde Biography 1

काठमाडौं, १० बैशाख । भारतीय अभिनेताद्धारा सञ्चालन गरिएको रियालिटी शो बिगबोस–११ की विजेता शिल्पा शिन्देले केही दिनअघि आफ्नो ट्वीटरमा एउटा पोर्न भिडियो पोस्ट गरिन् ।Shilpa Shinde Biography 1

शिल्पा बिग बोस हुँदा उक्त आपत्तिजनक भिडियोमा शिल्पाको भनेर भाइरल भएको थियो । तर, त्यो भिडियो शिल्पाको भने थिएन । अहिले शिल्पाले त्यो भिडियो एक पोर्न साइटमा भेट्टाइन् ।fek

त्यसपछि शिल्पाले त्यो भिडियो आफ्नो ट्वीटरमा शेयर गर्दै लेखिन् ‘एक पटक यसलाई हेर्नुहोस् । जोसँग कुनै काम धन्दा हुँदैन उनीहरु कसैको जीन्दगी बर्बाद गर्न कुन हदसम्म जान्छन् । उक्त भिडियोमा अझै पनि शिल्पा नै हो भन्ठानेर ट्वीटर युजरहरुले उनलाई निकै आलोचना गरेका छन् । एजेन्सीsind

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७