कालिमाटीमा युवतीलाई एसिड देखाएर दिउँसै लुटियो तीन लाख


११ बैशाख २०७५, मंगलवार
mineral water bottles

काठमाडौं, ११ बैसाख । काठमाडौंको कालिमाटी चोकस्थित क्रिष्टल ईन्टर प्राइजेज (आईएमई सेन्टर) मा दुई कर्मचारीलाई एसिड देखाएर तीन लाख रुपैयाँ लुटिएको छ ।mineral water bottles

प्रहरीका अनुसार ईन्टर प्राइजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोइराला र अप्सरा थापालाई एसिड भनेर पानीको बोतल देखाएर काउन्टरको पैसा नदिएमा अनुहार विगारी दिने भन्दै नगद लुटपाट गरिएको हो ।

लुटपाट गर्ने व्यक्तिको पहिचान खल्न सकेको छैन । फरार लुटेरको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फरार लुटेराको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७