सिंगैरीको भिडियो सार्वजनिक


१२ बैशाख २०७५, बुधबार
alisa

काठमाडौं १२ वैशाख: सिंगौरी बोल गीतको भिडियो सार्वजनिक भएको छ । भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो । भिडियोमा एलिसा राई, श्याम राई, योगेन्द्र राई, दिनेश गुरुङ र अनुपमाले अभिनय गरेकी छन् ।

alisa

गीतमा खगेन्द्र याक्सो र विमला राईले आवाज दिएका छन् । भने, शब्द पनि खगेन्द्र याक्सोकै रहेको छ । त्यस्तै गीतको कम्पोज शशी गुरुङले गरेको छ । भने एरेन्ज चन्दु गोर्खालीको रहेको छ । भिडियोको छायाङ्कन अर्जुन तिवारीले गरेका छन् । युगल पोमाले भिडियोको निर्देशन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७