सोनाम कपुरको विहेअघि नै बेहुली ‘गेटअप’ भाइरल


१९ बैशाख २०७५, बुधबार
sonam kapoor Weding dressup 5

काठमाडौँ, १९ बैशाख । बलिउड अभिनेत्री सोनाम कपुरको यही महिनाको ८ तारिखमा विवाह गर्देछिन् । उनले प्रेमी आनन्द आहुजासँग विवाह गर्न लागेकी हुन् । sonam kapoor Weding dressup 5

‘फेशन डिभा’को उपनामले चिनिने अभिनेत्री सोनामको विहे हुनुभन्दा एक हप्ता अघिनै बेहुली ड्रेसमा खिचेका तस्बिरहरु भाइरल भएका छन् । उनको मुम्बइमा बिहे हुने भएको छ । सोनामको बिहेपूर्व गरिने संगीत सेरेमोनीको कोरियोग्राफी पराह खानले गर्ने छिन । उनको बेहुली ड्रेसको डिजाइन अनामिकाले गर्ने भएकी छिन् । मेहेन्दीको कार्यक्रम ३५ करोडको अपान्र्टमेन्टमा तय भएको छ ।

सोनामको बिहेमा श्रीदेवीकी छोरी जान्वी कपुरले उनकी आमाका चर्चित गीतहरुमा नृत्य प्रस्तुत गर्ने तयारी गरेकी छन् । भने सोनामका बाबु अनिल कपुरले पनि छोरीको बिहेमा विशेष कार्यक्रम गर्ने तयारी गरेका छन् । साथै सोनामका बहिनीहरूले सोनामका चर्चित गीतमा नृत्य गर्ने भएका छन् ।

उनको बिहेमा भारतीय सिने जगतका सबै कलाकरहरुको विशेष उपस्थिति हरने बताइएको छ । केही कलाकारहरूले विशेष कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन् ।sonam kapoor Weding dressup 7

sonam kapoor Weding dressup 6

sonam kapoor Weding dressup 4

sonam kapoor Weding dressup 1

 

sonam kapoor Weding dressup 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७