महानायक राजेश हमाल बाबु बन्दै !


१९ बैशाख २०७५, बुधबार
rajesh hamal

काठमाडौं, १९ बैशाख । नेपाली चलचित्रका महानायक राजेश हमालले आफु बाबु बन्न लागेको संकेत गरेका छन् । मधु भट्टराईसँग विवाह गरेका हमालले सामाजिक सञ्जालमा आफु बाबु बन्न लागेको संकेत गरेका हुन् । rajesh hamal

नायक हमालले आफ्नो इन्स्टाग्राममा श्रीमति मधुसँगको तस्बिर राख्दै लेखेका छन्, ‘१+१= ?’ ।

यदी उनी बाबु बन्न लागेको हुन् । भने उनलाई ‘बाबु कहिले बन्नु हुन्छ ?’ भन्ने प्रश्नबाट मुक्ति पाउनेछन् । उनको पोष्टसँगै सबै दर्शक तथा शुभचिन्तकका लागि यो विषय निकै चासोको विषय बनिरहेको छ ।

राजेशको सांकेतिक प्रश्नलाई आधार मानेर शुभचिन्तकहरुले भने धमाधम शुभकामना र बधाई दिन थालेका छन् ।

1+1=?

A post shared by Rajesh Hamal (@hamalrajesh) on

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७