बलिउड अभिनेत्री करिष्मा कपुरले गरिने शोरुम उद्घाटन


२४ बैशाख २०७५, सोमबार
karishma

काठमाडौं, २४ बैसाख । बलिउड अभिनेत्री करिष्मा कपुरले सोमबार काठमाडौंको दरबारमार्गस्थित मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको नयाँ शोरुम उद्घाटन गरेकी छन् ।karishma

विहान ८ बजे नै त्रिभुवन विमानस्थल आईपुगेकी उनले दुई घण्टा ढिलो शोरुम उद्घाटन गरेकी हुन् । उनले बिहान साढे १० बजे नै शोरुम उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो । शोरुम उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालाई समेत आमन्त्रण गरिएको ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७