कुकुरसँग यौन सम्पर्क गर्ने मोडलविरुद्ध मुद्दा


२७ बैशाख २०७५, बिहीबार
dog

काठमाडौं, २७ बैसाख । कुकुरसँग यौन सम्पर्क गरेको आरोपमा एक चर्चित मोडलविरुद्ध मुद्दा हालिएको छ । dog

कुकुरलाई उत्तेजित बनाएको भन्दै अमेरिकाकी एक मोडलविरुद्ध मुद्दा परेको हो । मुद्दा परेसँगै इन्टाग्रामकी मोडल डायना माउरनी भाइरल बनेकी छन् । कुकुरका मालिक टोनी टोउटोउनीले ती सुन्दरीले आफ्नो कुकुरसँग अन्तरङ्ग सम्बन्ध राखेर उत्तेजित बनाएको आरोप लगाएका छन् ।

टोउटानीले आफ्नो कुकुर हेफलाई माउरनी कामुक रूपमा खेलाएर उत्तेजित पारेको बताएका छन् । मोडलले भने कुकुरका मालिकले कुकुरलाई आफूमाथि उक्साएर आफूमाथि नै दुव्र्यवहार गरेको भन्दै प्रतिवाद गरेकी छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७