कृषि विकास बैंकमा कर्मचारीको बढुवा, को–को परे बढुवामा ? (सूचीसहित)


३० बैशाख २०७५, आईतवार
agricultural development bank nepal

काठमाडौं, ३० बैसाख । सरकारी स्वामित्वको कृषि विकास बैंकले बढुवामा परेका कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ ।
विभिन्न रिक्त पदमा पदोन्नतिका लागि पदपूर्ति समितिको निर्णयअनुसार बढुवा गरिएको हो ।agricultural development bank nepal

विभिन्न समूह अन्तर्गत बढुवामा परेकामध्ये योग्यताक्रमको अन्तिम उम्मेद्वारको प्राप्ताङ्क ८६.७१ देखि ८८.६२ सम्म रहेको छ । यसभन्दामाथि अंक ल्याउने सबै बढुवामा परेका हुन् ।

यसैबीच, कृषि विकास बैंकको आन्तरिक प्रतियोगितात्मक परीक्षाको नतिजा पनि सार्वजनिक भएको हो । लोकसेवा आयोगले लिएको परीक्षामा पास भएकाहरूको नामावली बैंकले सार्वजनिक गरेको हो ।
हेर्नुहोस् बढुवाको सूचना र नामावली :-badhuwaaan

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७