कुन उमेरमा महिला–पुरुषको कति तौल हुनुपर्छ ? यसो भन्छ अध्ययनले


१ जेष्ठ २०७५, मंगलवार
weight

काठमाडौं, १ जेठ । स्वस्थ रहनका लागि मानिसले उचाइमा जति ध्यान दिन्छ, त्यति नै उमेरअनुसारको तौलमा ध्यान दिन जरुरी हुन्छ । शारीरिक विकासमा तौलको पनि महत्वपूर्ण भूमिका हुन्छ । कम वा बढी तौल हुनुसमेत शारीरिक रोग हो ।weight

उमेर अनुसारको सन्तुलित तौलले मानिस स्वस्थ रहेको मापन गर्छ । यसै विषयमा इण्डिया काउन्सिल अफ मेडिकलले उमेरअनुसार तौलको मापदण्ड तयार पारेको छ । भारत र नेपालका जीवनशैली तथा भूधरातल एउटै प्रकृतिको भएकाले नेपालीका लागि पनि यो सान्दर्भिक हुन सक्छ ।Page 7 Dec 26

त्यसैले यहाँ १८ वर्षसम्म मानिसको तौल कति हुनेबारे यहाँ उल्लेख गरेका छौँ । जसमा केटा र केटीको तौल फरक रहने बताइएको छ । बच्चा जन्मिएको दुई महिनासम्ममा शिशुको तौल ३ देखि ३ दशमलव ३ किलोग्राम हुनुपर्ने उल्लेख छ । त्यस्तै, १८ वर्ष पुग्दा केटाको तौल ६५ र केटीको ५४ किलोग्राम हुन आवश्यक रहेको बताइएको छ । तौललाई उमेरअनुसार यसरी व्यवस्थित गर्न आवश्यक छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७