नेपाली सेनाको जागिर खाने हो ? दुई हजार ३११ जनालाई खुल्यो जागिर, कुन जिल्लामा कति ?


१ जेष्ठ २०७५, मंगलवार
nepalarmy

काठमाडौं, १ जेठ । नेपाली सेनाले विभिन्न पदमा दुई हजार ३११ जना कर्मचारी माग गरेको छ । मंगलबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी सेनाले कर्मचारी मागेको हो ।

nepalarmy
नेपाली सेना । तस्विर : फाइल

सेनाले प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमल्दार, सैन्य ड्राइभर, सैन्य, सैन्य वाद्यबादन र फलोअर्स पदमा कर्मचारी मागेको हो । १८ बर्ष पूरा भई २५ बर्ष ननाघेका नेपाली नागरिकले उक्त पदहरुका लागि दरखास्त दिन सक्ने सेनाले जनाएको छ । इच्छुकले जेठ १ गतेदेखि ३० गतेसम्म दरखास्त दिइसक्नु पर्ने जनाइएको छ ।nepal army

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७